|
|
|
सिलवन्दी दरभाउ पत्र स्वीकृत सम्बन्धी सूचना Please Click here
» छात्रवृति सम्बन्धी जरुरी सूचना
प्रेस विज्ञप्ति आज मिति २०६७।१।३१ गते जनवादी गणतन्त्र चीन सरकारले सवै अल्पविकसित मुलुकहरुको लागि प्रदान गरेका ४७२१ वस्तुहरु चीनमा शून्य भन्सार महशुलमा निकासी गर्न पाउने सुविधा प्रदान गर्ने गरी प्रस्ताव गरेकोमा सो सुविधा नेपालले प्राप्त गर्ने सम्वन्धमा दुवै पक्षवाट Letter of Exchange मा हस्ताक्षर भयो । विस्तृतमा
वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्न्तर्गतका निकायहरूबाट आ.व. २०६६/६७ मा सञ्चालित विभिन्न विकास कार्यक्रम तथा आयोजनाहरूको दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आज मिति २०६७।२।२ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष सिंहदरबारमा माननीय वाणिज्य तथा आपूर्ति मन्त्री श्री राजेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. आर. डी. सिंह, मन्त्रालयका सचिव श्री पुरुषोत्तम ओझा, मन्त्रालय मातहतका सबै विभागीय/आयोजना प्रमुखहरू, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरू र मन्त्रालयका सबै कर्मचारीहरूको उपस्थिति थियो । विस्तृतमा
|