:: निर्यात प्रवर्द्धन, व्यापार, पारवहन

निर्यात प्रवर्द्धन, व्यापार तथा पारवहन महाशाखा
सूर्य प्रसाद सिलवाल
- अन्तर्राष्ट्रिय व्यापार बिषयक अध्ययन अनुसन्धान र सर्भेक्षण सम्वन्धी कार्य गर्ने गराउने,
- आयात निर्यात व्यापार बिषयक नीतिगत निर्णय र अन्तर्राष्ट्रिय व्यापार संचालन सम्वन्धी कार्य गर्ने गराउने।
- वैदेशिक व्यापार सम्वन्धी ऐन नियम, तर्जुमा।
- वाणिज्य नीति ।
- निर्यात प्रवर्द्धन नीति र कार्यक्रम सम्वन्धी कार्य गर्ने, गराउने।
- निर्यात नीति तथा प्रकृया र गर्नुपर्ने सुधारहरुवारे विश्लेषण शाखासित समन्वय गरी कार्य गर्ने
- वस्तुगत निर्यात प्रवर्द्धनको लागि स्थापित संघ संस्था, समिति, संस्थासित सम्पर्क, समन्वय
- पारवहन र व्यापार सहजीकरण सम्वन्धी कार्य गर्ने, गराउने।
- नेपाल-भारत वाणिज्य सन्धि, पारवहन सन्धि लगायतका कार्यहरु गर्ने, गराउने।
- नेपाल र चीन बीचको व्यापार सम्वन्धी कार्य गर्ने, गराउने।
- क्षेत्रीय व्यापार एवं द्विपक्षीय व्यापार सम्वन्धी विभिन्न कार्य गर्ने, गराउने