पात्रो
loading...
 
कार्यक्रमहरु
 
समाचारहरु
अहिलेसम्म समाचारहरु बनाएको छैन ।
 
निजामती सेवाको मान्यता : अनुशासन, इमान्दारी र नैतिकता
 
परिचय

२०५७ साल पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रलाई समेट्ने गरी तीनवटा छुट्टाछुट्टै मन्त्रालय रहेकोमा २०५७ साल वैशाख देखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गठन भई यस क्षेत्रमा कार्य गर्दै आएकोमा २०६५ साल भाद्रदेखि उद्योग मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालय छुट्टाछुट्टै रुपमा गठन भएका छन् । मुलूकको सर्वाङ्गिण विकासको लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयको महत्वपूर्ण भूमिका रहेको छ । राष्ट्रिय अर्थतन्त्रको बलियो आधार स्तम्भको रुपमा रहेको वाणिज्य क्षेत्रको विकास र प्रवर्द्धन एवं जनताका दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापन गर्ने गहन जिम्मेवारी वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिएको छ ।

 
सूचना/प्रेस विज्ञप्ति

वाणिज्य तथा आपूर्ति मन्त्रालयको वि .सं. २०७१ साल असार महिनाको खर्चको फाँटवारी (२०७१/४/१६) 

माननीय वाणिज्य तथा आपूर्ति मन्त्री सुनील बहादुर थापाज्यूबाट मित्र राष्ट्र भारतको शिष्टाचार भ्रमण (२०७१/०४/१५) 

वाणिज्य नीति, २०६५ को पुनरावलोकनका लागि राय सुझाव संकलन सम्बन्धी सूचना (२०७१/०४/०९) 

माननीय वाणिज्य तथा आपूर्ति मन्त्रीसँग WTO का महानिर्देशकको शिष्टाचार भेटवार्ता (२०७१/०२/२१)

माननीय वाणिज्य तथा आपूर्ति मन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट (२०७१/०१/०३)

माननीय वाणिज्य तथा आपूर्ति मन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट (२०७१/०१/०२)

NTIS 2010 को मध्यावधि पूनरावलोकन तथा अद्यावधिक कार्यका लागि सुझाव उपलव्ध गराउने सम्वन्धी सार्वजनिक सूचना (२०७०/११/०५)

9th Ministerial Conference in Bali (Press Release) 

चामल, दाल, गेडागुडी र पिठो लगायतका अत्यावश्यक खाद्मवस्तुको अधिकतम मूल्य तोक्ने सम्बन्धमा सूचना

नेपाल भारत अन्तरसरकारी बैठक

वाणिज्य तथा आपूर्ति क्षेत्रमा गर्नुपर्ने सुधारसम्बन्धमा जारी श्वेतपत्र-२०६८




गिरी बहादुर के.सी.
माननीय राज्यमन्त्री


सचिव
नारायण गोपाल मलेगो


फोटो संग्रह

यो वेवसाइट अहिलेसम्म
०२२८२२४
पटक हेरिएको छ ।
१५:०५ बजे दिसंबर २, २०१४ मा वेभसाइट अपडेट गरिएको ।